नियम २१
निरीक्षकलाई बाधा बिरोध गर्न नहुने

निरीक्षकले नियम ३ बमोजिम निरीक्षण  जाचबुझ वा खानतलासी गर्दा निजलाई औषधि धनी, निजको प्रतिनिधि वा अरु कसैले बाधा विरोध गर्न हुदैन ।